Ram Janaki Puja Pasal

राम जनकी पूजा पसल

तपाईंको पूजाका सबै सामग्रीको लागि नेपालमा एकमात्र केन्द्र — यहाँ तपाईंलाई कपुर, अगरबत्ती, सिन्दूर, जनै, गङ्गाजल, पूजाका वस्त्र, पित्तल तथा तामाका भाँडाकुँडा, माला, मूर्ति, हवन सामग्री, श्रृङ्गार सामग्री, साथै सम्पूर्ण मराण संस्कारका सामग्रीहरू एकै स्थानमा उपलब्ध छन्।

Contact Us

Pay us via eSewa: 9779863727814